काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका छन् । शाहले बुधबार मध्याह्न सिंहदरबारमा विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका थिए । शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहिलो पटक विदेशी कूटनीतिज्ञहरूसँग यस्तो भेटघाट भएको हो । तस्वीरहरु