काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री नियुक्ति भएको १० दिन बितिसक्दासम्म समेत उनले विदेशी राजदूतसँग भेट गरेका छैनन् । अब उनले भोलि बुधबार बिहान परराष्ट्रमन्त्री शिशिर खनाल समेतलाई राखेर विदेशी राजदूतसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार भोलि बिहान करीब ११ बजेतिर हुने विदेशी राजदूतको सामूहिक भेटवार्तामा पहिलोपटक प्रधानमन्त्री सहभागी हुनेछन्…