जनकपुरधाम – जनकपुरधामका साधुसन्तहरूको अगुवाइमा हिन्दू समुदायले बंगलादेशमा भएको घटनाविरुद्ध विरोध र्याली निकालेका छन् । बिहीबार जनकपुरधामका साधुसन्तहरूको अगुवाइमा विभिन्न हिन्दूवादी संघसंस्थाका सदस्यसहित जनकपुरधामका स्थानीय हिन्दू समुदायले विरोध र्याली निकालेका हुन् । बंगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक हत्या गरिएको विरोधमा जनकपुरधाममा विरोध र्याली निकालिएको छ । र्यालीमा बंगलादेश सरकार मुर्दावाद, हिन्दूलाई मार्न पाइँदैन,…