कुटनीति
नेपालको कूटनीतिक सम्बन्ध १७८ देशमा विस्तार

काठमाण्डु – नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत-स्थायी प्रतिनिधि अमृतबहादुर

पूर्वगृहमन्त्री खाँणसँग भारतीय विदेश सचिव क्वात्राको भेट

काठमाण्डु-   नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् । भेटमा दुई देशको आपसी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको छ ।

उपप्रधानमन्त्री लिङ्देनलाई भेटे भारतीय विदेश सचिव क्वात्राले

काठमाण्डु- राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा सोमबार दिउँसो उप्रधानमन्त्री लिङ्देन र विदेश

कांग्रेस सभापति देउवा र भारती विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय विदेश सचिव विनय मोहन क्वात्राले भेटवार्ता गरेका छन् । सभापति देउवालाई भेट्न सोमबार अपराह्न विदेश सचिव क्वात्रा देउवा निवास पुगेका हुन् । परराष्ट्र

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको शिष्टाचार भेटवार्ता

काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवास पुगेका विदेश सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्