किन आयो अमेरिकी सेनाको जहाज काठमाण्डु ?

काठमाण्डु – अमेरिकी सेनाको जहाज शुक्रबार काठमाण्डु आएको छ । अमेरिकी सेनाको युएस एयर फोर्स एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि सामाजिक सञ्जालमा त्यसको फोटो र भिडिओको चर्चा सुरु भएको छ । एकाबिहानै अमेरिकी सेनाको जहाज विमानस्थलमा अवतरण भएपछि पूर्व बाल सैनिक लेनिन बिष्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युस एयर फोर्स किन आएछ त एका…