एजेन्सी- चीनमा लिउ जियानचाओलाई विदेशमन्त्री बनाउने सम्भावना बढेको छ । चिनियां कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभाग प्रमुख रहेका लिउलाई विदेशमन्त्री बनाउने सम्भावना रहेको स्रोतको दावी छ । अहिले विदेशमन्त्री रहेका वाङ यी पार्टीको परराष्ट्र मामिला हेर्ने सबैभन्दा माथिल्लो निकायको प्रमुखमा नियुक्त भइसकेका छन् । तर, गत वर्ष मात्र नियुक्त भएका विदेशमन्त्री चिन गांङको आकस्मिक…