काठमाण्डु – सार्कका नवनियुक्त महासचिव गोलाम सरवरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भेटबारे उल्लेख छ । राष्ट्रपति पौडेलसमक्ष दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव गोलाम सरवरले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक…