संयुक्त आयोगको बैठकका लागि काठमाण्डु पुगे श्रीलंकाका विदेशमन्त्री

काठमाण्डु – श्रीलंकाका विदेशमन्त्री एमयुएम अली साब्री ४ दिने औपचारिक भ्रमणमा काठमाण्डु आएका छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएका हुन् । पुस ५ र ६ गते काठमाण्डुमा आयोगको बैठक हुँदैछ । विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । २…