काठमाण्डु- भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार पुस तेस्रो सातासम्म जयशंकर नेपाल आइपुग्ने छन् । उनी नेपाल-भारत विदेश मन्त्रीस्तरीय संयुक्त बैठकका लागि नेपाल आउन लागेका हुन् । उनको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास जुटिसकेका छन् । भ्रमणको क्रममा जलविद्युत, सीमा सुरक्षा, उद्योग व्यपारलगायतका विषयमा…