परराष्ट्रमन्त्री साउद र इजरायली राजदूतबीच नेपालीको उद्धार र सुरक्षाबारे छलफल

काठमाण्डु- परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् । आइतवार मन्त्रालयमा बोलाएर उनले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका हुन् । मन्त्री साउदले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणले गर्दा इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे राजदूत गोडरसँग छलफल गरेका थिए । सोही…