काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै राजदूत यान्छीले आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरि छिमेकी देशबाट बिदा हुन लागेको बताएकी हुन् । नेपालमा रहँदा पाएको माया र सभावका लागि सम्पूर्ण नेपालीलाई धन्यवाद दिँदै उनले सुन्दर देश…