काठमाण्डु - चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा समावेश नभएपछि फेरि नक्साको बहस सतहमा आएको छ । आखिर चीनले नेपालको संविधानमा समावेश भइसकेको नक्सालाई किन मान्यता दिएन ? प्रश्न उठेको छ । नक्सा विवाद नयाँ भने होइन । गत वर्ष भारतले सांस्कृतिक नक्साको नाममा नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि विवाद उत्पन्न भएको थियो…