काठमाण्डु- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् । एकदिने भ्रमणमा दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु शुक्रबार नेपाल आउन लागेका काठमाण्डुस्थित अमेरिकी दूतावासले बिहीबार उनको भ्रमणको औपचारिक घोषणा गरेको हो । लु अहिले दक्षिण एसियाको भ्रमणमा छन् । लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी…