यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका

काठमाण्डु-प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो । जसअनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग वार्ता गर्नेछन् । उक्त वार्ता हैदरावाद हाउसमा हुने जनाइएको छ ।…