चिनियां विदेशमन्त्रीको भ्रमणमा यी विषयमा हुंदैछ सहमति, भारतलगत्तै प्रधानमन्त्रीको बेइजिङ जाने तयारी

काठमाण्डु -  बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी छाता सम्झौता अघि बढ्ने सम्भावना न्युन देखिएको छ । चिनियां विदेशमन्त्री वाङ यी को आजबाट हुने भ्रमणमा चिनियां पक्षले उक्त सम्झौतालाई अन्तिम रुप दिने चाहना व्यक्त गरेपनि नेपाली पक्षले भने केही समय कुर्न भनेको स्रोतको दावी छ । एमसीसी सम्झौंता संसदबाट पारित भएलगत्तै चिनियां विदेशमन्त्री…