काठमाण्डु - अमेरिकाले नेपाललाई ५ अर्ब ८४ करोड (५० मिलियन डलर) सहयोग गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत नेपाललाई प्रदान गर्दै आएको वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिएका छन् । नेपाल कोराना भाइरसको महामारीविरुद्ध जुधिरहेको बेला अमेरिकाले वैदेशिक सहायतामा बृद्धी गरेको हो । उनले नेपाललाई चरणबद्ध रुपमा सहयोग गर्ने समेत…