जापानी समकक्षीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भनेः दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेछ

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका समकक्षी योशिहिदे सुगालाई बधाई दिएका छन् । बिहीबार ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले सुगालाई सफल कार्यकालको शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले सुगाको कार्यकालमा नेपाल र जापानाको सम्बन्ध थप प्रगाढ बढ्ने विश्वास व्यक्त गरेका छन् । ‘तपाईको कार्यकालमा दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध र साझेदारीलाई गहिरो र फराकिलो बनाउन नजिकबाट काम…