इरानमा फसेका नेपालीलाई भारतले उद्दारमा मद्दत गर्ने

काठमाण्डु - इजरायल र इरानबीच जारी युद्धका कारण इरानमा फसेका नेपाली नागरिकलाई भारत सरकारले उद्दारमा मद्दत गर्ने भएको छ । भारतले इरानमा फसेका नेपाल नागरिकसँगै श्रीलंकालीलाई पनि उद्दारमा मद्दत गर्नेछ । इरानको राजधानी तेहरानस्थित भारतीय दूतावासका अनुसार भारतले आफ्ना छिमेकी मुलुकहरू नेपाल र श्रीलङ्काका नागरिकहरूलाई इरानबाट उद्दार गर्न सहयोग गर्नेछ । दूतावासले एक्समा पोस्टमार्फत यो…