काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले एक सन्देश पठाउँदै सिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रपति सीले प्रधानमन्त्रीको सिघ्र स्वास्थ्यलाभको कामना गरेको जानकारी दिए । ‘चीनका राष्ट्रपति सीले एक सन्देश पठाउँदै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको…