काठमाण्डु - भारतीय विदेश सचिव हर्षवद्र्धन सिङ्ग्रला नेपाल भ्रमणमा आउने भएका छन् । नेपालसंग सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिव सिङ्ग्रला मंसिर दोस्रो साता नेपाल भ्रमणमा आउने भएका हुन् । भारतीय सेनाअध्यक्ष मुकुन्द नरवणे र भारतिय गूप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणपछि सिङ्ग्रलाको नेपाल भ्रमणको तयारी भएको हो । यद्यपी यसको आधिकारीक पुष्टि…