काठमाण्डु – भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल–भारतबीच मिलेर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाण्डुमा गरेको कार्यक्रममा उनले नेपाल र भारतका पुस्ताप्रति आफूहरु जवाफदेही भएको बताउँदै घनिष्ट मित्रको रुपमा सँगै काम गर्नुपर्ने बताएका हुन् । ‘नेपाल र भारतका पुस्ताप्रति हामी जवाफदेही छौं । घनिष्ट मित्रको रुपमा…