भारतीय विदेश सचिव श्रृंगला मंसिर ११ गते नेपाल आउँदै

काठमाण्डु – भारतीय विदेश सचिव मंसिर ११ गते नेपाल भ्रमणबाट आउने भएका छन् । नेपाल–भारतबीच कायम रहेको तिक्ततापूर्ण सम्बन्धलाई सुमधुर बनाउन भइरहेका प्रयासबीच भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने (मंसिर ११ र १२ गते)नेपाल भ्रमणका लागि आउने भएका हुन् । उनको भ्रमणको पहिलो दिन परराष्ट्र सचिवस्तरिय छलफल हुने मन्त्रालयले जनाएको छ । उनको भ्रमणबाट…