विम्स्टेक सम्मेलन र सैन्य अभ्यास : नेपालले विराएको वाटो

- दुर्गा कुँवर,  काठमाडौमा अगष्ट ३० र ३१ गते विम्स्टेकको चौथो सम्मेलनले यदि कुनै सदस्य राष्ट्रको स्वार्थपूर्ति भएको छ भने त्यो भारतको र कुनै सदस्य राष्ट्रले तुलनात्मक रुपमा क्षति व्यहोर्नु पर्ने छ भने त्यो नेपालनै हुनेछ भन्ने तथ्यमा मेरो पूर्ण विश्वास छ । छलकपटको शैलीमा विना कोष र साझा वडापत्रको अभावमा चौथो विमिस्टेक मञ्चमा मोदीले ‘हुकुमी…