काठमाडौं– भारतले चिनियां राष्ट्रपति सी जिनपिङको भारत भ्रमणको औपचारीक मिति सार्वजनिक गरेको छ । भारतिय विदेशमन्त्रालयले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै सीको भ्रमणबारे औपचारीक जानकारी दिएको हो । भारतिय विदेशमन्त्रालयका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखी १२ सम्म भारतको भ्रमण गर्ने कार्यक्रम छ । यसअघि यही मितिमा सी को भ्रमण हुने समाचार सार्वजनिक भएपनि चीनबाट…