काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा छलफल भएको थियो । राजदूत बेरीले भेटमा चिनियां विदेशमन्त्री वाङ्ग यीको भ्रमणपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई उदृत गर्दै चिनले जारी गरेको विज्ञप्तीको वारेमा समेत चासो…