वनमन्त्री बस्नेत र नवनियुक्त अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं - नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्याण्डी बेरीले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको उनीहरुबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै जलवायु परिवर्तन तथा विकास र जैविक वविधता संरक्षणका विषयमा छलफल भयो । उनीहरुबीच अमेरिकी सहयोगमा नेपालमा सञ्चालित हरियो वन, पानीको स्रोत व्यवस्थापन र वातावरणीय प्रदूषण नियन्त्रणजस्ता…