काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् । जयशंकर दुई दिने भ्रमणका लागि अगष्ट २१ तारिखमा (भदौ ४ र ५ गते) नेपाल आउन लागेका हुन् । दुई देशीय हितका विषयमा छलफल गर्न उनी नेपाल…