अमेरिकाबाट ‘सगरमाथा डायलग’ सुरु गर्ने वनमन्त्रीको घोषणा

काठमाडौं – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकाबाट ‘सगरमाथा डायलग’ नामक अन्तर्राष्ट्रिय फोरम सञ्चालन गर्ने घोषणा गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा गत २९ र ३० जुनमा भएको ‘यूएन क्लाइमेट एक्सन समिट–२०१९ को मन्त्रीस्तरीय तयारी बैठकका क्रममा मन्त्री बस्नेतले आगामी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले ‘सगरमाथा डायलग’ नामक अन्तर्राष्ट्रिय फोरम सञ्चालन गर्ने…