उर्जामन्त्री रसियन राजदूत भेट, लगानीको वातावरण बनाई दिन आग्रह

काठमाडौं - उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्त र रसियन राजदूत एलेक्सी ए नाेभिकभबीच भेटवार्ता भएको छ ।सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा र जलस्रोत क्षेत्रमागर्न सकिने सहकार्यकाविषयमा छलफल भएको हो । भेटमा उर्जामन्त्री पुनले नेपाल र रसियाबीचको सम्बन्ध ऐतिहासिक कालदेखी नै सुमधुर रहेको भन्दै आगामी दिनमापनि सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त…