नेपालको कुटनिति :छिमेक नीति मुख्य प्राथमिकतामा

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले कूटनीति सञ्चालनका देखिएका असहजता चिर्दै छिमेक नीतिलाई मुख्य प्राथमिकतामा राख्न सरकार दृढ रहेको बताएका छन् । कतिपय भद्दा र असहज भनिएका कूटनीतिक अभ्यासलाई चिर्न सक्नुपर्ने धारणा उनको छ । सबै दलहरूसँगको सहकार्यमा सुधारको थालनी गर्दा सुधार हुने उनको भनाइ छ । विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदलले बनाएको बदलिँदो विश्व परिवेशअनुरूपको ‘गतिशील परराष्ट्र नीति’ को…