दोहा – मध्यपूर्वमा बढ्दो सैन्य तनाव र सुरक्षा चुनौतीबिच कतारस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका र इरानमा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण अनलाइनमार्फत प्रविष्ट गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले नेपाली नागरिकहरूको अवस्थाबारे जानकारी लिन र सम्भावित आपत्कालीन कार्यका लागि छुट्टै वेब पोर्टल निर्माण गरेको छ । दूतावासले सूचना जारी गर्दै…