युक्रेन भ्रमण नगर्न नेपालीलाई आग्रह (सूचनासहित)

काठमाण्डु - सरकारले नेपाली नागरिकलाई युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ । साथै युक्रेनमा रहेका नेपालीलाई तुरुन्त स्वदेश फर्किन पनि सरकारले आग्रह गरेको छ । जर्मनीको राजधानी बर्लिनस्थित नेपाली राजदूतावासले अत्यन्त जरुरी सूचना जारी गर्दै नेपाली नागरिकलाई युक्रेन भ्रमण नगर्न र भ्रमण गर्ने योजना भए स्थगन गर्न आग्रह गरेको हो । ‘रुस तथा युक्रेनबिचको तनावको…