कुटनीति
परराष्ट्रमन्त्री साउन २४ मा चीन जाने, २५ मा चिनियां विदेशमन्त्रीसंग भेटवार्ता तय

काठमाण्डु — परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको टुंगो लागेको छ । परराष्ट्रमन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्री खड्काको भ्रमण अगस्ट ९ देखि ११ सम्म हुने जनाएको छ । चिनियां विदेशमन्त्री

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा सुवेदी नियुक्त

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन् । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो । सुवेदी मिलेनिअम च्यालेन्ज कर्पोरेशन

दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्याकुरेल नियुक्त

काठमाण्डु- दक्षिण कोरियाका लागि नयाँ नेपाली राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी) नियुक्त भएकी छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा

पेलोसीको ताइवान भ्रमण : चिनियां विदेशमन्त्रालयद्धारा अमेरिकी राजदूतसंग स्पष्टिकरण माग

काठमाण्डु – चिनियां विदेश मन्त्रालयले अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर अमेरिकी राजदूसंग स्पष्टिकरण मागेको छ । बेइजिङस्थित चिनका लागि अमेरिकी राजदूत निकोलश बर्न्सलाई विदेशमन्त्रालयमा बोलाएर पेलोसीको ताइवान

चिनियां राजदूत काठमाण्डौं फिर्ता,परराष्ट्रमन्त्री बेइजिङ जांदै

काठमाण्डु –नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छी नेपाल फर्किएकी छन् । दुई महिना लामो बिदा सकेर यान्छी आइतबार एअर चाइनाको विमानबाट छेन्दु हुंदै नेपाल फर्किएकी हुन् । उनि गत मे