भारत सरकारले नेपाललाई १२ अर्ब बढी अनुदान दिने

काठमाण्डु – भारत सरकारले नेपाललाई १२ अर्ब बढी अनुदान रकम दिने भएको छ । आईतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा आर्थिक वर्ष २०२६/०२७ मा ८०० करोड भारतीय रुपैयाँ अनुदान दिने जानकारी दिइन् । नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने बजेटमा उल्लेख…