नेपालका लागि चिनियाँ राजदूतमा झाङ मामोनिङ आउने

रोशन खड्का काठमाण्डु - चीनले झाङ मामोनिङलाई नेपालका लागि नयाँ राजदूतका रूपमा पठाउने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयको एसिया विभागमा उप–महानिर्देशकका रूपमा कार्यरत मामोनिङलाई नेपालका लागि राजदूत नियुक्त गर्न लागिएको हो। चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार उनलाई राजदूतका रूपमा पठाउने निर्णय गरेका हुन्। हाल नेपालका लागि कार्यरत चिनियाँ राजदूत चेन सोङ्ग बढुवा भई बेइजिङ…