राष्ट्रपतिको जापान भ्रमणमा २ देशबिचको सम्बन्ध अभिवृद्धिमा के भयो ?

काठमाण्डु – परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमणको क्रममा विभिन्न क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरी सहयोग अगाडि बढाउने विषयमा छलफल भएको बताएका छन् । बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपतिको जापान भ्रमणको बारेमा जानकारी दिँदै उनले भ्रमणका क्रममा २ देशबिच व्यापार लगानी, मानव संघसाधन विकास स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायत विभिन्न…