काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले नेपाललाई सवारीसाधन र अन्य आवश्यक चुनावी सामग्री सहयोग गरेको छ । मंगलबार गृह मन्त्रालयमा आयोजित समारोहबिच नेपालका लागि भारतीय दूतावासका कार्यबाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई ६० वटाभन्दा बढी पिकअप गाडीहरू हस्तान्तरण गरे । गृहमन्त्री अर्यालद्वारा धन्यवाद व्यक्त सवारीसाधन र सामग्री…