काठमाण्डु – उपसभामुख इन्दिरा राना र चीनका उपविदेशमन्त्रीबीच तिब्बतमा भेटवार्ता भएको छ । चीनका उपविदेशमन्त्री र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पगेकी उपसभामुख रानाबीच बिहीबार तिब्बतमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन् । ‘नेपाल चीनको घनिष्ट…