‘एमालेले सरकार बदल्न छलफल गरिरहेको छ’

काठमाण्डु- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार परिवर्तन लागि पार्टीभित्र छलफल भइरहेको बताएका छन् । शनिवार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेको सरकारले जनतामा निराशा मात्रै थपेकोले यो सरकारको विकल्प खोज्नुपर्ने समय आएको बताएका हुन् । सरकार बदल्नका लागि एमालेले विभिन्न दलहरूसँग छलफल गरिरहेको उनको भनाइ छ । ‘अब सरकार बदल्नु अपरिहार्य छ । तर…