ड्रोन उडाएर एमाले बागमती प्रदेशको अधिवेशन उद्घाटन

काठमाण्डु- काठमाण्डुमा नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सुरु भएको छ । सोमवार ड्रोन उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उदघाटन गरिएको हो । उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी छन् । अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन् । यसअघि ४४७…