प्रचण्ड सरकार ढाल्न नयाँ गठबन्धन बनाउदैँ एमाले !

काठमाण्डु- नेकपा एमालेले वर्तमान सरकार ढाल्न विभिन्न दलहरुसँग छलफल गरिरहेको छ । वर्तमान सरकारसँग सत्तारुढ गठबन्धनमा रहेका दलहरु नै असन्तुष्ट भएको चर्चा चलिरहेका बेला नेकपा एमालेले नयाँ गठबन्धन बनाउने कसरत गरेको हो । नेकपा एमालेका शीर्ष नेताहरुले एमालेले बनाउने नयाँ गठबन्धनमा सत्ता गठबन्धनमा आवद्ध दलहरु आउने दाबी गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय…