रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई फिर्ता ल्याउन सकिदैँन: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई तत्कालै फिर्ता ल्याउन नसकिने बताएका छन् । युगान्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार बिहान स्वदेश फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री प्रचण्डले रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई तत्कालै फिर्ता ल्याउन नसकिने बताएका हुन् । रुसी सेनामा भर्ती भएका नेपाली युवालाई…