सभापति रवि लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेविरुद्ध संसदीय समितिमा उजुरी दर्ता भएको छ । सभापति लामिछाने सदस्य रहेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो । सांसद लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले दिएको उजुरी मंगलबार दर्ता भएको छ । उजुरीकर्ता सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाउँदै…