काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुअघि नेता डा. शेखर कोइरालाले छुट्टै भेला बोलाएका छन् । कोइराला पक्षको भेला भोलि मंगलबार साढे १ बजे बस्नेछ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि बैठक बोलाएको जनाइएको छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि बोलाइएको…