काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भनी स्मरण गरेका छन् । अध्यक्ष ओलीले निधनको खबर लगत्तै अस्पताल पुगेका अध्यक्ष ओलीले मंगलवार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभइ हितैषी मित्र र सुख दुःखको साथी भएको बताएका हुन् । ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र…