काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडेको बताएका छन् । बीपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित बिपी साहित्य महोत्सवको उद्घाटन गर्दै उनले यहि चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि बताएका हुन् । मुलुक बिपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको देउवाको भनाइ छ । ‘नेपाल समाजवाद…