बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् । आज शनिवार बुटवलमा पुस्तक व्यवसायीको कार्यक्रममा उनले भने, ‘जनताका समस्या समाधानप्रति सरकारले कुनै चासो र ध्यान दिएको छैन । सरकार सत्ता र शक्ति बचाउनमा मात्र लागिपरेको छ ।’ उपाध्यक्ष पौडेलले देशका तमाम समस्या समाधान गर्न वर्तमान…