टीआरसी विधेयकमा महेश बर्तौलाले बलको पास दिएपछि मैले गोल हान्छुः मन्त्री गुरुङ

काठमाण्डु- कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने र आगामी अधिवेशनबाट पास हुने बताएका छन् । आज (बिहीबार) कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने र आगामी अधिवेशनबाट पास हुने बताएका हुन् । अबको आठ-दश दिनसम्म शीर्ष नेताहरुसँग पनि अनौपचारिक…