गगनको सम्झनामा नेम्वाङ : ‘मैले बोल्ने बोली र लगाउने लुगा राम्रो भएन भन्नुभएको थियो’

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले अभिभावक गुमाएको महसूस भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालयमा नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले आफू पहिलोपटक सांसद भएर संसद छिर्दाको पल स्मरण गरे । उनले भने, ‘म पहिलोपटक सांसद भएर जाँदै गर्दा मैले बोल्ने बोली र मैले लगाउने लुगा राम्रो…