बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लुम्बिनी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि उच्चस्तरीय सहमति खोज्न निर्देशन दिएका छन् । शनिबार प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति गर्न निर्देशन दिए । पार्टीको केन्द्रीय पदाधिकारीमा लुम्बिनीबाट धेरै पदाधिकारी रहेकाले सहमतिको सन्देश दिनुपर्ने उनको इच्छा छ । ‘हामी विरोधीसँग लड्नुपर्नेछ, पार्टीभित्र…